विज्ञान प्रदर्शनी २०८० (Science Exhibition 2080)

बालबालिकाहरुको विज्ञानप्रति रुचि हुनु सकारात्मक पक्ष हो l त्यसैले बालबालिकाहरुलाई विज्ञानप्रतिको सकारात्मक धारणा दिन सकेको खण्डमा अवश्य पनि व्यक्ति , समाज र रास्ट्रको विकास हुन गई अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ यस सभ्यता पाठशालाले मिति २०८० मङसिर १५ गते शुक्रबारका दिन विज्ञान प्रदर्शनी गर्न गइरहेकोले उक्त दिन विहान ११:०० बजेदेखि दिउँसोको २:०० बजेसम्म अनिवार्य उपस्थित भई आफ्ना बाबुनानीहरुको सिप, कला , क्षमता र विज्ञानप्रतिको रुचिलाई अवलोकन गरी प्रोत्साहन दिई विद्यालयको गरिमा बढाइदिनु हुन सम्पूर्ण अभिभावक ज्यूहरुमा हार्दिक अनुरोध गर्दछौँ l धन्यवाद !